५ आश्विन २०८१, शनिबार

नेपाल पक्षका सांसद झुक्किएर बालुवाटार पुगेपछि..

प्रकाशित मिति :  18 March, 2021 2:14 pm


काठमाडौं । नेकपा एमाले नेपाल पक्षकी सांसद गंगा चौधरी झुक्किएर बालुवाटार पुगिन् । बिहीबार बालुवाटारमा जारी एमाले संसदीय दलको बैंठकमा आफु झुक्किएर पुगेको बताउँदै बैठकमा छिर्ने बित्तिकै निस्किएकी हुन् ।

आफु माधक कुमार नेपाल पक्षमै रहेको बताएकी उनले नेताहरुले बैठकमा जाने नजाने निधो नगर्दा आफु बालुवाटार आइपुगेको बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !