५ आश्विन २०८१, शनिबार

नेकपा(एमाले) संसदीय दलको बैठक : नेपाल पक्षको बाहिष्कार,बामदेव सहभागि

प्रकाशित मिति :  20 March, 2021 12:14 pm


काठमाडौं । नेकपा(एमाले) संसदीय दलको बैठक बालुवाटारमा जारी छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गरेर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा(एमाले) भित्र विवाद भएपछि एकता अभियान चलाएका बामदेव गौतमपनि संसदीय दलको बैठकमा सहभागि भएका छन् । नेपाल पक्षले भने बैठक बहिष्कार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !