४ आश्विन २०८१, शुक्रबार

इन्डोनेसियामा बिमान धावनमार्गबाट चिप्लियो

प्रकाशित मिति :  20 March, 2021 1:20 pm


काठमाडौं ।  इन्डोनेसियाको त्रिगना एयरको विमान धावनमार्गबाट चिप्लिएको छ । दायाँ इन्जिनमा समस्या आएपछि विमान धावनमार्गबाट बाहिर पुगेको हो ।

विमानस्थल अहिले बन्द गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !