६ आश्विन २०८१, आइतबार

‘मेरो सेयर’ डाउन हुँदा सिंगटी हाइड्रोको आइपीओ भर्न समस्या

प्रकाशित मिति :  22 March, 2021 12:52 pm


काठमाडौं । सीडीएससीको मेरो सेयर पोर्टलमा समस्या आएको छ । सोमबार बिहानैदेखि मेरो सेयरमा समस्या आउँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर भर्न मिलेको छैन ।

सर्भर डाउनभएर मेरो सेयर पोर्टल बन्द भएको र प्राविधिकहरुले जाँच गरिरहेको हुनाले केही बेरमै समयस्या समाधान हुने सीडीएससीले जनाएको छ ।

यसरी सर्भरमा समस्या आउँदा आइपीओ भर्न लागेको लाखौ सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !