दूध ढुवानीका साधनमा प्रयोग हुने लोगो सार्वजनिक, एम्बुलेन्स सरह चल्न पाउने

-अनुप आचार्य- काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूध ढुवानीका लागि प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । बिहीबार भएको पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजानिक गरेका हुन् । लोगो राखेपछि अब दुध बोकेको गाडी निर्वाध रुपमा एम्बुलेन्स सरह गुड्न पाउने छन् । दुग्धजन्य पदार्थको ढुवानी सहज बनाउन … Continue reading दूध ढुवानीका साधनमा प्रयोग हुने लोगो सार्वजनिक, एम्बुलेन्स सरह चल्न पाउने