६ आश्विन २०८१, आइतबार

वायु प्रदुषणको कारण देशभरका विद्यालय चार दिन बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति :  29 March, 2021 2:50 pm


काठमाडौं । केही दिन यता भएको वायु प्रदुषणका कारण सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !