३ आश्विन २०८१, बिहिबार

शाओमीले नेपालमा भित्रायो स्मार्ट टिभी

प्रकाशित मिति :  30 March, 2021 3:32 pm


काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा नयाँ मी टिभी ४ एक्स ६५ इन्च मोडल भित्राएको छ ।

यस मोडलमा ६५ इन्च के डिस्प्ले एच्.डी.आर र यो टिभी इन–हाउस एन्ड्रोइड आधारित प्याचवाल यु.आइ को साथ उपलब्ध भएको शाओमीले जनाएको छ ।

यो टिभी क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेटद्वारा सञ्चालित छ भने यसमा माली जी.पी.यू, २ जी.बी र्याम र १ जी.बी इन्टरनल स्टोरेज रहेको छ । यसको मुल्य नेपाली बजारमा १ लाख १९ हजार ९ सय ९९ तोकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !