५ आश्विन २०८१, शनिबार

रोल्पाका बुढा र पुन उपराष्ट्रपतिको विज्ञमा नियुक्त

प्रकाशित मिति :  31 March, 2021 8:58 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दुई जना विज्ञ नियुक्त गरेका छन् ।

उपराष्ट्रपति पुनलाई राय परामर्श दिने गरि रोल्पाका चन्द्रबहादुर बुढा र बाबुलाल पुनमगर विज्ञका रुपमा नियुक्त भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

दुबै रोल्पाका तत्कालिन नेकपा (माओवादी)का नेता हुन् । पुन यसअघि ओनसरी घर्ती सभामुख हुँदा स्वकीय सचिवको रुपमा कार्यरत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !