६ आश्विन २०८१, आइतबार

बर्दियाको राजापुरमा भेटिएको सालक राष्ट्रिय निकुञ्जमा बुझाइयो

प्रकाशित मिति :  4 April, 2021 12:46 pm


बर्दिया । बर्दियाको राजापुर नगरपालिका ८ भोगपुरमा सालक भेटिएको छ ।

प्रहरी चौकी भिम्मापुरको टोलीले स्थानीय दिनेश चौधरीको बारीमा अन्दाजी १०र१५ किलोग्रामको सालक फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जको बन्जरिया रेन्जपोष्टमा बुझाईएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !