६ आश्विन २०८१, आइतबार

महासंघ निर्वाचनः लतितपुरको मतदान केही बेरलाई स्थगित, काठमाडौंमा सुचारु

प्रकाशित मिति :  7 April, 2021 10:57 am


काठमाडौं ।

नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत ललितपुर मतदान केन्द्रको मतदान प्रक्रिया केही समयका लागि स्थगत गरिएको छ ।

केन्द्रीय पदाधिकारीलाई भोट हाल्ने मतपत्र छुटेकाले केही समयका लागि स्थगित गरिएको हो । रुजु गरेर पुनः सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

काठमाडौंमा पनि उत्यका प्रदेशको मतपत्र छुटेकोमा केही समय स्थगन गरिएको थियो । पहिले मतदान गरेकालाई पनि पुनः मतदान गराउने गरि पुनः सुचारु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !