५ आश्विन २०८१, शनिबार

सुर्य थापालाई जबजको चिन्ता !

प्रकाशित मिति :  7 April, 2021 11:09 am


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनताको बहुदलीय जनवाद खतरामा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ओली समुूह बाहेकका नेता कार्यकर्ता प्रति निकै आक्रामक देखिदै आएका थापाले बुधबार विहानै सामान्य भाषामा ट्वीट गरेका हुुन् । यद्यपी माओवादी केन्द्रका नेता प्रचण्डलगायतलाई उनले कटाक्ष गरेका छन् ।

“समानान्तर कमिटीहरूको घोषणाले अन्ततस् माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने निश्चितप्रायःछ,” ट्वीट गर्दै उनले भनेका छन्, “नेकपा (एमाले), जबज र सूर्य चिन्हको पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ । जनता दुई कदम अगाडि स्पष्ट छन् । केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगरौं ।”



प्रतिक्रिया दिनुहोस !