५ आश्विन २०८१, शनिबार

नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदको पद गयो

प्रकाशित मिति :  8 April, 2021 3:10 pm


फाइल फोटो

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका ४ सांसदको पद गएको छ ।

नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सभामुख अग्नि प्रसाद सापकोटाले संसदलाई जानकारी गराएका छन् ।

एमालेमा प्रवेश गरेका मन्त्रीहरु टोपवहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरेको जानकारी सभामुख सापकोटाले संसद बैठकलाई गराएका हुन् । चारैजना ओली नेतृत्वको सरकारमा मन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस !