६ आश्विन २०८१, आइतबार

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल र महासचिवमा रोशन पुरी विजयी(अन्तिम परिणामसहित)

प्रकाशित मिति :  10 April, 2021 6:20 pm


काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल विजयी भएका छन् ।

चैत २५ गते भएको चुनावको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा विपुल पोख्रेल र महासचिवमा रोशन पुरी विजयी भएका हुन् । पोख्रेलले ६९४२ प्राप्त गरेका छन् भने उनका प्रतिस्प्रधि निर्मला शर्माले ३९१५ मत प्राप्त गरेकी छन् ।

लुम्बिनी सञ्चार डटकम र टक्सार म्यागजिनका प्रधानसम्पादक सम्पादक समेत रहेका अध्यक्षका उमेद्वार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत प्राप्त गरेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !