६ आश्विन २०८१, आइतबार

केएल दुगडका प्रबन्ध निर्देशक विकास दुगडलाई ‘प्रबल जनसेवाश्री’

प्रकाशित मिति :  11 April, 2021 12:26 pm


काठमाडौं ।

दुगड ग्रुपका प्रबन्ध निर्देशक तथा युवा उद्योगी विकास दुगड राष्ट्रपती विद्या देवी भण्डारी बाट ‘प्रबल जनसेवाश्री’ मान पदवी बाट विभूषित गरिएको छ ।

मुलुकको औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप मानपदवी प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !