५ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगियो, कांग्रेससँगको सहकार्य सुरु

प्रकाशित मिति :  16 April, 2021 5:20 pm


काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगिएको छ । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेपछि सरकार जोखिएको हो ।

कांग्रेसले समर्थन गरेपछि शाहीले विश्वासको मत प्राप्त गरे ।

प्रदेश सरकार बनेपछि पहिलो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका   थिए । सरकार जोगिएसँगै कांग्रेस र माओवादी केन्द्रको सहकार्यपनि सुरु भएो छ ।

मतदानका बेला ३७ जना सांसद उपस्थिति थिए भने २२ जनाले शाहीको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका थिए ।

यससँग कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार जोगिएसँग कांग्रेससँगको औपचारिक सहकार्य समेत सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !