६ आश्विन २०८१, आइतबार

अन्नपूर्ण हिमालमा १४ जना आरोहीको सफल आरोहण

प्रकाशित मिति :  16 April, 2021 6:43 pm


तस्बिर सौजन्य : सेभेन समिट ट्रेक्स प्रा.लि.

काठमाडौं । अन्नपूर्ण हिमालमा आज बिहान १४ जना आरोहीले सफल आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो हिमाल आरोण भएको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

अन्नपूर्ण (८०९१मि.)को चुचुरोमा पुग्ने नेपालीहरुमा लाक्पा देण्डी शेर्पा, मिग्मा तेन्जी शेर्पा, छाङ्वा शेर्पा, पूर्णिमा श्रेष्ठ, पेम्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा र दावा शेर्पा पनि रहेका छन् । श्रेष्ठ पत्रकारपनि हुन् ।



प्रतिक्रिया दिनुहोस !