५ आश्विन २०८१, शनिबार

नेपाली कांग्रेस लुम्बिनी संगठन विभागको संयोजकमा राजु खनाल

प्रकाशित मिति :  20 April, 2021 12:59 pm


काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी संगठन विभागको संयोजकमा राजु खनाल नियुक्त भएका छन् ।

संविधान सभा सदस्य तथा नेपाली कांग्रेस युवा नेता खनाललाई नेपाली कांग्रेसको केन्द्रीय संगठन विभागले लुम्बिनी प्रदेश संठन विभागको संयोजकमा नियुक्त गरेको हो ।

पछिल्लो समय नेपाली कांग्रेसले संगठन सृदृढीकरण अभियानलाई तिब्र बनाई रहेको छ । संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले खनाललाई लुम्बिनी प्रदेशको संगठन विभाग संयोजक नियुक्त गरेको जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !