६ आश्विन २०८१, आइतबार

काभ्रेको पाँचखाल नगरपालिकाले माग्यो इन्जिनियर

प्रकाशित मिति :  20 April, 2021 5:11 pm


काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिकाले इन्जिनियर माग गरेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको पहलमा स्थानीय तहहरूको खानेपानी तथा सरसफाइ योजना निर्माणका लागि १ जना सिभिल इन्जिनियर करारमा माग गरेको हो ।

नगरपालिकाका अनुसार करार इन्जिनियरका लागि १७५ दिनका लागि सम्झौता हुने छ । कार्यालयले सातदनभित्र आवश्यक विवरणसहित निवेदन दिन भनेको   छ ।



प्रतिक्रिया दिनुहोस !