३ आश्विन २०८१, बिहिबार

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित

प्रकाशित मिति :  26 April, 2021 5:23 pm


काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन गरिरहेकाे र संचालनको प्रक्रियामा रहेका सबै बार्षिक तथा सेमेष्टर प्रणालीका परीक्षाहरु स्थगित गरेको छ ।

कोरोना महामारीको दास्रो लहरको प्रकोपका कारण देशभरका विभिन्न स्थानमा लकडाउन तथा निषेधआज्ञाको अवस्था आएको भन्दै परीक्षा संचालन गर्न कठिन रहेका कारण सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

आज बसेको त्रिवि क्रेन्दिय परीक्षा संचालन समितिको वैठकले २०७८वैसाख १४ गतेदेखि अर्को सुचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !