४ आश्विन २०८१, शुक्रबार

एमसीसी संसदबाट पास हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति :  30 December, 2019 8:14 pm


Interview with Foreign Minister Pradeep Gyawali at Pulchwok, lalitpur on Saturday, February 23, 2019. POST PHOTO: KESHAV THAPA

काठमाडाैं, १४ पुस। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाटै पास हुने बताउनुभएको छ ।

मन्त्रालयले सिंहदरबारमा गरेको सन् २०१८-१९ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले एमसीसीको विषयमा सरकार स्पस्ट भएकाले संसदबाट पास हुने बताउँनु भएको हो । सरकारले पार्टीको स्थायी कमिटी बैठकमा कुरा उठे पनि पार्टीको निर्णय एमसीसीको पक्षमा हुने बताउँदै उहाँले संसदबाट पास हुने जानकारी दिनुभयो ।
एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत नरहेको संकेत गर्दै मन्त्री ज्ञवालीले सन् २०१७ को सेप्टेम्बरमा भएको सम्झौताअनुसारै कार्यक्रमलाई अगाडि बढाइने उल्लेख गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !