६ आश्विन २०८१, आइतबार

रुपन्देहीमा वैशाख ३० गतेसम्म लागु हुनेगरि निषेधाज्ञा सुरु

प्रकाशित मिति :  29 April, 2021 7:57 am


रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको हो । उक्त निषेधाज्ञा वैशाख ३० गतेसम्म लागु हुने छ । रुपन्देहीमा कोराना संक्रमितको संख्या धेरै छ ।

कोरोना संक्रमित बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञाको अवधिमा गर्न पाइने र नपाइने कार्यबारे जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना :



प्रतिक्रिया दिनुहोस !