६ आश्विन २०८१, आइतबार

सुकुमवासी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष पौडेल दुर्घटनामा गम्भीर घाइते

प्रकाशित मिति :  29 April, 2021 6:20 pm


रुपन्देही । सुकुमवासी समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष कृष्ण पौडेल माटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका    छन् ।

नेकपा एमालेका नेता समेत रहेका पौडेल तौलिहवा गएका बेला आज दुर्घटनामा परेका हुन् ।

सुकुमवासी समस्या समाधानका लागि छलफलमा गएका बेला पौडेल दुर्घटनामा परेका पौडेलको करङ भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पौडेललाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !