६ आश्विन २०८१, आइतबार

पूर्वप्रधानसेनापति कटवाललाई कोरोना संक्रमण,अक्सिजन दिएर उपचार चल्दै

प्रकाशित मिति :  30 April, 2021 1:12 pm


काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाललाई कोरोना संक्रमण भएको छ ।

कारोना संक्रमणको पुष्टि भएपछि पूर्वप्रधानसेनापति कटवालको काठमाडौंका छाउनी स्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनलाई थप असहज भएपछि अक्सिजन दिएर राखिएको अस्पताल स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !