६ आश्विन २०८१, आइतबार

चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  1 May, 2021 9:18 am


चितवन । चितवनामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा हिजो साँझा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !