६ आश्विन २०८१, आइतबार

लुम्बिनीमा नेकपा एमाले सांसद पाण्डेको राजीनामा

प्रकाशित मिति :  2 May, 2021 4:59 pm


रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशका सांसद दृग नारायण पाण्डेले राजीनामा लिएका छन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २(क) बाट निर्वाचन सांसद पाण्डेले आज राजीनामा लिएका हुन् । पाण्डेले राजीनामा दिनुको कारण उल्लेख गरेका छैनन् तर ‘राजैतिक परिस्थिति नियाल्दै’ आजकै मितिबाट राजीनामा लिएको बताएका छन् ।

यसले लुम्बिनीमा नेकपा एमालेले प्रष्ट रुपमा बहुमत गुमाएको छ । यद्यपी शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !