७ आश्विन २०८१, सोमबार

झापाकाे बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी, १५ कराेड बराबरकाे क्षति

प्रकाशित मिति :  3 May, 2021 2:41 pm


झापा ।
झापाकाे मेचीनगर नगरपालिका १५ मिलकोटीस्थित बायोग्याँस कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी भएकाे  प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएकाे छ ।
आगलागीबाट १५ करोड बराबरको क्षति भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । मानविय क्षति भने भएकाे छैन ।
साेमबार बिहान ३ बजेबाट लागेको आगो नियन्त्रणमा लिन ७ वटा दम्कल सहित सेना, प्रहरी र स्थानीयवासी परिचान गरिएकाे छ । १२ घण्टासम्म निरस्तर प्रयास गरिए पनि निभाउन हम्मेहम्मे परेकाे प्रहरीले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !