७ आश्विन २०८१, सोमबार

चितवनमा थपिए १७५ जना कोरोना संक्रमित

प्रकाशित मिति :  3 May, 2021 7:14 pm


काठमाडौं । चितवनमा कोरोना संक्रमितको संख्या बढेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमित थपिएका छन् । चितवन बागमती प्रदेशमा अति प्रभावित जिल्लामा पर्छ ।

चितवनमा ५०० भन्दा बढी सक्रिय संक्रमित संख्या भएको जिल्ला हो ।



प्रतिक्रिया दिनुहोस !