७ आश्विन २०८१, सोमबार

कास्कीमा २४७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  4 May, 2021 6:39 pm


कास्की । कास्कीमा २४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार कास्कीमा २४७ जना संक्रमित थपिएको उल्लेख छ ।

कारोना संक्रमित बढ्दै गएपछि आजदेखि कास्कीमा निषेधाज्ञामा कडाइ गरिएको छ । गण्डकी प्रदेशमा कास्कीमा कोरोना संक्रमतिको संख्या बढेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !