७ आश्विन २०८१, सोमबार

गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन

प्रकाशित मिति :  6 May, 2021 3:02 pm


काठमाडौं ।गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।

उनको उपचारका क्रममा आज सुन्धरास्थित ‘काठमाण्डौ न्यूरो एन्ड डेन्टल अस्पताल’मा ८२ वर्षको निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रेमध्वजको जन्म सिन्धुपाल्चोकको चौतारमा भएको थियो ।

उहाँका ‘घुम्तीमा नआऊ हैु,’ ‘तिमीलाई अचेल कहाँ देखुँ’ ‘गोरेटो यो गाउँको,’ ‘पर लैजाऊ फूलहरू’लगायत गीत लोकप्रिय मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस !