१६ कार्तिक २०८१, शुक्रबार

प्यूठानमा निषेधाज्ञा थपियो [आदेशसहित]

प्रकाशित मिति :  7 May, 2021 1:54 pm


प्यूठान । प्यूठानमा निषेधाज्ञा थप भएको छ ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आज जारी गरेको आदेशमा निषेधाज्ञा वैशाख ३१ गतेसम्म थप गरिएको उल्लेख छ ।

कोरोना संक्रमणकोजोखिम बढेको भन्दै यसअघि वैशाख १८ गतेदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

तर जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सिफारिसमा फेरि निषेधाज्ञा थप गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !