७ आश्विन २०८१, सोमबार

रोल्पाको सुलिचौर र रुइनिबाङ बजार सिल गर्ने निर्णय

प्रकाशित मिति :  8 May, 2021 12:28 pm


रोल्पा । रोल्पाको सुलिचौर र रुइनिवाङ बजार सिल गरिएको छ ।

कोरोना संक्रमितको संख्या अत्यधिक देखिएको भन्दै सुनिल स्मृति गाउँपालिकाले पूर्वी रोल्पाको ठूलो बजार सुलिचौर र रुइनिबाङ बजार सिल गर्ने निर्णय गरेको हो ।

गाउँपालिका स्तीरय बैठकले भोलीदेखि वैशाख ३१ गतेसम्म बजार क्षेत्र सिल गर्ने निर्णय गरेको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी दिए ।

बन्दको अवधिमा औपाधि पसल,बैंक बाहेक सबै पहल,होटेल,व्यवसाय र कार्यालय समेत बन्द हुनेछन् । कोरोना संक्रमण बढ्दै गएपछि रोल्पामा पनि निषेधाज्ञा छ ।



प्रतिक्रिया दिनुहोस !