६ आश्विन २०८१, आइतबार

पोखरेल विरुद्व फेरि दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद कोको हुन् [नामसहित]

प्रकाशित मिति :  9 May, 2021 12:49 pm


रुपन्देही । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्व फेरि अविश्वास प्रस्ताव दर्ता गर्दा ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेश सभा सचिवालयमा आज दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेको छ भने अविश्वासको प्रस्तावमा ४० जना सांसदको हस्ताक्षर देखिएको छ । हस्ताक्षर गर्ने नामावली यसप्रकार छ :



प्रतिक्रिया दिनुहोस !