७ आश्विन २०८१, सोमबार

नेपालमा पछिल्लो २४ घण्टामा ८,८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिति :  9 May, 2021 4:52 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८,८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्याले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८,७८७ पीसीआर परीक्षणमा ८,७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८८,१६ पुगेको छ । जसमध्ये ८१,४३० जना होम आइसोलेसनमा र ६,७३० जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !