६ आश्विन २०८१, आइतबार

यस्तो छ प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा मतदान गर्ने ठाउँ [फोटो फिचर]

प्रकाशित मिति :  10 May, 2021 3:10 pm


काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन चलिरहेको छ ।

यतिबेला नेताहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफ्नो भनाई राख्दै विश्वासको मत मागेका छन् । अहिले विभिन्न दलका नेताहरुले आफ्ना भनाई राखिरहेका छन् ।

सदनमा नेताहरुले आ आफ्नो तर्क वितर्क गरिरहँदा प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा मतदानका लागि तयारी चलिरहेको छ । संसद सचिवालयका अनुसार मतदानका लागि ठाउँ तयार भएको छ ।

फोटो : संसद सचिवालय



प्रतिक्रिया दिनुहोस !