६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीले भने :विश्वासको मत प्राप्त नभए मार्ग प्रशस्त हुन्छ

प्रकाशित मिति :  10 May, 2021 4:56 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गर्ने स्पष्ट पारेका छन् ।

आफू स्थायित्वका लागि विश्वासको मत मागेको भन्दै प्राप्त नगरे मार्ग प्रशस्त गर्ने बताए । विभिन्न दलका नेताले उठाएका जवाफको प्रश्न दिँदै उनले भने,”संसदले आदेश दिएसँगै मार्ग प्रशस्त हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !