६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि मतदान सुरु

प्रकाशित मिति :  10 May, 2021 5:09 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि मतदान सुरु भएको छ । प्रधानमन्त्री ओलीले विभिन्न दलका नेताहरुले उठाएका प्रश्नको जवाफ दिएपछि विश्वासको मतमाथि मतदान सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !