६ आश्विन २०८१, आइतबार

माधव नेपाल पक्षका २८ जना सांसद अनुपस्थित [नामावलीसहित]

प्रकाशित मिति :  10 May, 2021 6:18 pm


काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेका २८ सांसद अनुपस्थित भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद आजको प्रतिनिधि सभा बैठकमा अनुपस्थित भएका हुन् ।

एमालेले प्रधानमन्त्रीको पक्षमा मत दिन ह्वीप नै जारी गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । आजको बैठकमा उपस्थित २३२ सांसद मध्ये ९३ पक्षमा, १२४ विपक्षमा र १५ मत तटस्थमा रहे ।

माधव नेपालका तर्फबाट अनुपस्थित भएका साम्सदहरुको नियमावली निम्नअनुसार छ :

१. माधवकुमार नेपाल

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. योगेश भट्टराई

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भूसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणि चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४. कल्याणी खड्का

२५. निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने



प्रतिक्रिया दिनुहोस !