६ आश्विन २०८१, आइतबार

प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

प्रकाशित मिति :  10 May, 2021 7:19 pm


काठमाडौं । सभामुखले प्रतिनिधि सभा वैशाख बैठक ३० गते बस्ने गरि समेत तोकेपनि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

संसदबाट अविश्वासको मत प्राप्त गर्न असफल भएलगत्तै आज बेलुकी बसेको मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

आज राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस !