७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा थप ४० जना कोरोना संक्रमण मुक्त

प्रकाशित मिति :  12 May, 2021 12:49 pm


अर्घाखाँचीम । अर्घाखाँचीमा थप ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कारोना पोजेटिभपछि अर्घाखाँची अस्पतालमा भर्ना भएका मध्य ४० जना संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

अस्पतालका निमित्त प्रमुख डाक्टर कपिल गौतमका अनुसार अस्पतालमा भर्ना भएका ६५ जना कोभिड संक्रमित मध्य ४० जना डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएका ७ जनाको मृत्यु भएको छ भने ८ जनालाई उपचारका लागि अन्तै रिफर गरिएको डाक्टर गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !