७ आश्विन २०८१, सोमबार

आज मुलुकभर थप ९ हजार ३०५ संक्रमित थपिए, १६८ जनाकाे मृत्यु

प्रकाशित मिति :  12 May, 2021 4:47 pm


काठमाडाैं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर भएको २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेनको नमुना परीक्षणबाट थप ९ हजार ३०५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १६८ जनाको मृत्यु भएको छ । आज ४ हजार ४४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस !