७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा ५२ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  12 May, 2021 7:55 pm


काठमाडौं । अर्घाखाँचीमा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितमध्ये सन्धिखर्क नगरपालिकामा ३४ , शीतगंगा नगरपालिकामा ४, भुमिकास्थान नगरपालिकामा ४, पाणिनि गाउँपालिकामा १, मालारानी गाउँपालिकामा ७ र छत्रदेव गाउँपालिकामा २ जना छन् ।

जिल्लामा हालसम्म १४ सय ४१ जना कोरोना संक्रमित भएकोमा ८ सय ४२ जना उपचार पछि निको भएर घरमा फर्किएका छन् ।

कोरोनाका कारण अर्घाखाँचीमा हालसम्म ३४ जनाको ज्यान गएको छन भने ५ सय ६५ जनाकोरोनाका विरामी उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस !