७ आश्विन २०८१, सोमबार

काठमाडौं जिल्ला अदालतका कोरोना संक्रमित न्यायाधीस वासुदेवलाल श्रेष्ठको निधन

प्रकाशित मिति :  13 May, 2021 9:19 am


काठमाडौं । काठमाडौं जिल्ला अदालतका कोरोना संक्रमित भएका न्यायाधीस वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि टेकु अस्पतालमा उपचारका लागि भर्ना भएका न्यायाधीस श्रेष्ठको निधन भएको हो ।

न्यायाधीस श्रेष्ठको हिजो बेलुकी ५ बजेतिर निधन भएको जानकारी आएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्र कुमार शर्माले लुम्बिनी सञ्चारलाई जानकारी दिए । उनले भने,“माननीय न्यायाधीस श्रेष्ठको निधन भएको हो थप बुझ्दै छौं ।”



प्रतिक्रिया दिनुहोस !