७ आश्विन २०८१, सोमबार

झापामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

प्रकाशित मिति :  13 May, 2021 11:34 am


झापा । झापामा जंगली हात्तीको आक्रमणमा एकजनाको मृत्यु भएको छ ।

कमल गाउँपालिका(३ का ४४ वर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको हो ।

लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक वन क्षेत्र नजिक जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !