बैंकमा ५० हजारभन्दा कम जम्मा गर्न नपाइने !
काठमाडौं । नेपाल बैंकर्स संघले साना बचतकर्ताहरूलाई निरुत्साहित गर्दै ५० हजारभन्दा कमको निक्षेप नलिने बताएको छ। ठूला वाणिज्य बैंकहरूको सिन्डिकेट बैंकर्स संघले कोभिड-१९ महामारीको कारण जनाउँदै साना बचतकर्तालाई निरुत्साहित गर्ने सूचना निकालेको हो । जबकी, नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनअनुसार महानगरपालिकामा प्रतिव्यक्ति वार्षिक बचत ७३ हजार हुँदा उपमहानगरपालिकामा यो बचतदर ४४ हजार, नगरपालिकामा ३६ हजार … Continue reading बैंकमा ५० हजारभन्दा कम जम्मा गर्न नपाइने !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed