७ आश्विन २०८१, सोमबार

बुटवल कोरोना अस्पतालमा उपचाररत ३ संक्रमितको मृत्यु

प्रकाशित मिति :  14 May, 2021 1:41 pm


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन जना रुपन्देहीका छन् ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बिहीबार राति ११ः३० मा सैनामैना नगरपालिका -९ रुपन्देहीका ८५ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिका-११ का ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः३० र र वुटवल उपमहानगरपालिका- ६ का ५७ वर्षीय पुरुषको आज बिहान ९ :३० मा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !