७ आश्विन २०८१, सोमबार

चितवनमा ३५२ जनामा कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु

प्रकाशित मिति :  14 May, 2021 4:35 pm


काठमाडौं । चितवनमा पछिल्लो २४ घण्टामा ३५२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ९५० जनामा गरिएको परीक्षणमा २५३ जनामा पुष्टि भएको हो ।

यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !