७ आश्विन २०८१, सोमबार

रुपन्देहीमा कोरोना संक्रमितको संख्या केही कम, बुटवल उपमहानगरपालिकामा १६६ थपिए

प्रकाशित मिति :  16 May, 2021 5:03 pm


काठमाडौं । रुपन्देहीमा कोरोना पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या केही घटेको देखिएको छ ।

हिजो ४८६ जनामा कोरोना संक्रमित भेटिएकोमा आज ३९४ जना थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । शनिबार संक्रमित संख्या ५१४ थियो ।

देशभरको कोरोना संक्रमितको संख्या केही घटेको देखिएको बेला रुपन्देहीमा पनि पछिल्लो ३ दिनदेखि संक्रमितको संख्यामा कमी देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै १६६ जना संक्रमित भेटिएका छन् । सबै स्थानीय तहको विवरण निम्न अनुसार छ :



प्रतिक्रिया दिनुहोस !