७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा ४६ जना कोरोना संक्रमित थपिदा ३६ जना निको,१ जनाको मृत्यु

प्रकाशित मिति :  16 May, 2021 7:39 pm


अर्घाखाँची । अर्घाखाँचीमा ४६ जना थप कोरोना संक्रमित थपिएका छन् भने ३६ जना निको भएका छन् ।

जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार थप १ जनाको मुत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

अर्घाखाँचीमा हिजो मात्रै २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !