१६ कार्तिक २०८१, शुक्रबार

रुपन्देहीमा ३६६ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

प्रकाशित मिति :  17 May, 2021 5:44 pm


काठमाडौं । रुपन्देहीमा ३६६ जना कोराना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १३३६ जनाको परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । संक्रमित मध्य बुटवल उपमहानगरपालिकामा मात्रै १६४ जना संक्रमित थपिउका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा ७६, सैनामैनामा ३३, सिद्धार्थनगर नगरपालिकामा २८,देवदह नगरपालिकामा ३१ जना संक्रमित थपिएका  छन् । त्यस्तै ११ जना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीमा कोरोना संक्रमितको पछिल्लो विवरण निम्न अनुसार छ :



प्रतिक्रिया दिनुहोस !