६ आश्विन २०८१, आइतबार

राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल पराजित, देवकोटा विजयी

प्रकाशित मिति :  20 May, 2021 5:30 pm


काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचनमा माओवादी केन्द्र गठवन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका उमेद्वार रामबहादुर थापा बादल पराजित भएका छन् ।

मतदानपछि आजै भएको निर्वाचनमा देवकोटा ५०८८ मतभारसहित विजयी भएका हुन् भने बादलले ४०१३ मतभार प्राप्त गरे । नेपाल मजदुर किसान पार्टीका उमेद्वार कृष्ण महर्जनले १३२ मतभार प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस !